Location

काठमाडौं क्यान्सर सेन्टर, ताथली, भक्तपुर, नेपाल

फोन: ०१-५०९१६२९,५०९१६४४
मोबाइल नम्बर: 982-3762770

Kathmandu Cancer

Kathmandu Cancer Center Location Map

काठमाडौं क्यान्सर सेन्टर (केसिसि) कसरी पुग्ने ?

कोटेश्वरबाट भक्तपुर तिर मोडिनुस् र अगाडि बढ्नुहोस् । सुर्यविनायक पुगेपछि ६ लेनको बाटो सकिन्छ । करिब १ किलोमिटर अगाडि जगाती चोक आउँछ, त्यहाँबाट देब्रे (ख्वप: ईन्जिनियरिङ कलेज तिर) मोड्नुहोस्, करिब ५०० मिटर भित्र च्याम्ह्यसिंंङ पुग्नुहुन्छ ।

च्याम्ह्यसिंंङ बाट दाहिने बागेश्वर उच्च माध्यमिक तिर नाला रोडमा मोडिएर अगाडि करिब ३ किलोमिटरमा तथली छ, जहाँ काठमाडौं क्यान्सर सेन्टर देब्रे तिर देखिन्छ ।

कोटेश्वर →जगाती→च्याम्ह्यसिंंङ→तथली

सार्बजानिक यातायात (मिनिबस) : रत्नपार्क बाट नाला जाने मिनिबस- सुन्धारा, त्रिपुरेश्वर, माईतीघर, थापाथली, बबरमहल, नयां बानेश्वर, कोटेश्वर, सल्लाघारी, सुर्यविनायक, च्याम्ह्यसिंंङ हुंदै काठमाडौं क्यान्सर सेन्टर ताथली जान्छ ।