News

News

नि:शुल्क गाडीको उपलव्धता सम्बन्धमा

featured image

काठमाडौं क्यान्सर सेन्टरले बिरामीहरूकोलागी अस्पतालबाट जगातीसम्म र जगाती देखि अस्पताल सम्म निशुल्क गाडीको व्यवस्था गरेको छ । 

जगाती मुख्य सडकमा रहेको चोक हो, जहाँबाट उपत्यकाका विभिन्न ठाउँका सार्वजनिक गाडीहरू पाइन्छन् । यसले गर्दा बिरामीहरूलाई अस्पताल आउन र जान निकै सजिलो हुन्छ ।

यहाँलाई यो सुविधा चाहिएको भए ९८१८२२६२३७ मा फोन गर्न सक्नुहुनेछ । यो सुविधा बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म मात्र उपलव्ध हुनेछ ।