Tathali, Nala Road, Bhaktapur, Nepal
Book Appointment
Modern Cancer Hospital

In Nepal

Medical Team


Location


Call
home | About
post-img
What we do
Our Aim is Your Good Health
Kathmandu Cancer Center was established by group of oncologists and experts in various fields to provide latest and evidenced based ethical cancer treatment. We aim to provide all modern cancer treatment under one roof so that patient do not have to go to other countries for treatment.


When we started our services ,we were first hospital to offer LINAC based radiotherapy in Kathmandu.We gradually added other services like medical oncology, diagnostics like intervention radiology and comprehensive pathology, surgical oncology , ICU and critical care etc. Now we have become a comprehensive cancer center with complete set of diagnostics and treatment services. 

हाम्रो बारेमा 

home02-5

काठमाडौँ क्यान्सर सेन्टर नेपालका केही क्यान्सर विशेषज्ञको पहलमा खुलेको अत्याधुनिक रेडियोथेरापी सहितको सेवा दिने पहिलो क्यान्सर अस्पताल हो । विगत धेरै बर्ष देखि क्यान्सरका बिरामीको उपचारमा तल्लिन डाक्टरहरूको एउटा समुहले नेपालमा नै विश्वस्तरिय क्यान्सर अस्पतालको आवश्यकता देखे पछि अन्य केही व्यक्तित्वहरूका साथ यो अस्पतालको थालनी गर्नुभएको हो ।

देश र विदेशमा बिभिन्न प्रसिद्ध सँस्थाहरूमा अध्ययन र प्रशिक्षण लिनुभएका डाक्टरहरू यो अस्पतालमा हुनुहुन्छ । अहिले सम्म पनि आधुनिक रेडियोथेरापी र केमोथेरापी लिनलाई क्यान्सरका बिरामीहरू भारत र अन्य मुलुक जानु पर्ने वाध्यतालाई तोड्न यो अस्पतालको थालनी भएको हो । आफ्नै देशमा सहज र राम्रो क्यान्सर सेवा प्रदान गर्नु यस अस्पतालको मुख्य उद्येश्य हो । 

हाम्रो प्रतिबद्धता काठमाण्डौं क्यान्सर सेन्टरले क्यान्सरको उपचारमा बिरामीको आवश्यकता तथा विश्व स्तरको उत्कृष्ठ प्रविधिको प्रयोग गरेर क्यान्सरको उपचारमा अतुलनीय सेवा प्रदान गर्नेछ । हाम्रो सेन्टरमा क्यान्सरको उपचारको लागि विभिन्न विशेषज्ञता हासिल गरेका चिकित्सकले क्यान्सरको सबै प्रकारको उपचार प्रदान गर्नुहुनेछ। नेपालका विभिन्न अस्पतालमा उपचाररत क्यान्सरका बिरामी तथा सो बिरामीको उपचार गरिरहेका चिकित्सकहरूलाई क्यान्सर उपचारका बारेमा परामर्श यो अस्पतालले दिनेछ । नेपालमै विश्वस्तरिय क्यान्सर सेवा दिनु यो अस्पतालको मुख्य उद्देश्य हो ।


We’re Setting the Excellence in Cancer Treatment

  • First center to provide Linear Accelerator based radiotherapy in Kathmandu
  • Extensive brachytherapy program with image guidance & interstitial implants.
  • Only center offering advanced radiotherapy technique like Total Body Irradiation, Total Skin Electron therapy ,interstitial brachytherapy etc
  • Head and neck reconstruction and free flap service in collaboration with plastic surgeons.
  • Breast oncology service with oncoplasty and brachytherapy.
  • Rapid Diagnosis with intervention radiology for FNAC /Biopsy and in house pathology services.