उपचारले प्रजनन् प्रणालीमा असर पार्नु अघि नै शुक्रकीट वा डिम्ब सुरक्षित राख्ने विधि हो। समयमा परामर्श लिनाले धेरै विकल्पहरू उपलब्ध हुन्छन्।
- बालबालिका तथा किशोर-किशोरी
- प्रजनन् उमेरका युवा
- प्रजनन् अंगको रोग भएका बिरामी
- उपचार अघि स्पर्म/एग सुरक्षित गर्न
- Embryo freezing र Oocyte cryopreservation जस्ता विकल्पहरू पाउन
- आमाबाबु बन्ने आशाले मनोबल बढाउन