Kathmandu Cancer Center pioneers targeted immune therapies, offering global-standard cancer treatment while preserving your quality of life.
Skip traveling abroad—receive world class care in Kathmandu, administered by Nepal's leading oncologists.
Affordable biosimilars with flexible dosing schedule including low dose options.
Targets cancer cells, sparing healthy tissues with low side effects.
NMC Accredited Center
When cancer cells manipulate immune checkpoints to evade detection, these inhibitors help restore anti-tumor activity by targeting specific pathways:
Note: These therapies are typically administered via intravenous infusion but require fewer supportive medications than traditional chemotherapy. Treatment plans should be developed in consultation with an oncology specialist.
इम्युनोथेरापी क्यान्सर बिरुद्ध लड्न को लागी रोगी को प्रतिरक्षा प्रणाली लाई सक्रिय बनाएर काम गर्ने क्यान्सरको नयाँ प्रकारको औषधि हो। मुख्यतया दुई प्रकारको इम्युनोथेरापी औषधि, CAR-T कोशिकाहरु र Checkpoint Inhibitors हरु उपचारमा प्रभावकारी प्रमाणित भएका छन् ।
हाल Nivolumab र Pembrolizumab नेपाल मा उपलब्ध दुई Immunotherapy औषधि हो । अन्य औषधिहरु आउने प्रक्रियामा छन् र चाँडै उपलब्ध हुनेछन।इम्युनोथेरापी को मुल्य हाल लगभग 3-4 लाख महिनाको छ । यी औषधीहरु महंगो भएकाले थोरै बिरामीमा मात्र प्रयोग भैरहेको छ । तर मूल्य घट्दै छ र भबिष्यमा धेरै बिरामीहरुले इम्युनोथेरापी प्राप्त गर्नेछन ।
Immunotherapy को साइड इफेक्ट अधिकांश बिरामीमा हल्का हुन्छन । तर केहि मानिसमा कडा एलर्जी जस्ता साईड इफेक्ट हुन सक्छ जुन खतरनाक हुन सक्छ ।
यो प्राय: एक अन्तिम उपायको को रूप मा प्रयोग गरीन्छ । तर बिस्तारै धेरै रोगमा केमथेरापी संगै वा केमोथेरापीको बिकल्पमा प्रयोग गर्न थालिइको छ।
यो सलाईनमा मिसाएर नसाबाट प्रदान गरिन्छ ।
इम्युनोथेरापी तपाइँको लागी सही उपचार हो हो कि हैन , आफ्नो चिकित्सकसंग सल्लाह गर्नुहोस
Contact Us Today If you or a loved one is exploring immunotherapy or other cancer treatments in Nepal, schedule a consultation with our oncology team. Early intervention saves lives.
प्रत्यक्ष परामर्शको लागि क्यान्सर केन्द्र ताथली, नालारोड भक्तपुर आउनुहोस्
आईतबार -सुक्रबार : बिहान ९:०० देखि साँझ ६:०० बजे सम्म
Location Map ( लोकेसन ,ठेगाना)
Home | About Us | News & Events | Services | Our Doctors | Our Location | Calculator | Research | Site Map
© Copyright 2025 Kathmandu Cancer Center, Tathali Nala Road Bhaktapur.
Phone: 01-5091629 | Email: [email protected] | Website:
www.KCCRC.org