Tathali, Nala Road, Bhaktapur, Nepal
Modern Cancer Hospital

In Nepal

Medical Team


Location


Call

काठमाडौं क्यान्सर सेन्टर (केसिसि) कसरी पुग्ने ?

कोटेश्वरबाट भक्तपुर तिर मोडिनुस् र अगाडि बढ्नुहोस् । सुर्यविनायक पुगेपछि ६ लेनको बाटो सकिन्छ । करिब १ किलोमिटर अगाडि जगाती चोक आउँछ, त्यहाँबाट देब्रे (ख्वप: ईन्जिनियरिङ कलेज तिर) मोड्नुहोस्, करिब ५०० मिटर भित्र च्याम्ह्यसिंंङ पुग्नुहुन्छ ।
च्याम्ह्यसिंंङ बाट दाहिने बागेश्वर उच्च माध्यमिक तिर नाला रोडमा मोडिएर अगाडि करिब ३ किलोमिटरमा तथली छ, जहाँ काठमाडौं क्यान्सर सेन्टर देब्रे तिर देखिन्छ ।

कोटेश्वर →जगाती→च्याम्ह्यसिंंङ→तथली

Our LOCATION

We are located at Tathali , Nala road in Bhaktapur which is 12 km drive from Koteshwor and 15 km from Airport. 


From the airport, take the Araniko highway to Dhulikhel. At Jagati  ,take left turn and after 500m turn right towards  Nala Road. Hospital will be in your left.


>>Contact US
Or call us at 01-5091629 for assistance.


Whatsapp Now