उपचार/सुविधा


रेडियोथेरापीको लागी उच्चस्तरिय मेसिन सहित किमोथेरापी सहित अन्य क्यान्सरका उपचार उपलव्ध छ ।

Read more »

ठेगाना


भक्तपुरको हराभरा क्षेत्रमा रहेको यो अस्पताल विरामीलाई सहज हुने गरेर बनाइएको भवन छ । प्रशस्त पार्किङ सहित यो अस्पताल सुरक्षित छ ।

Read more »

डाक्टरहरू


२४ घन्टा उपलव्ध क्यान्सर उपचार सेवा गर्न वरिष्ठ क्यान्सर विशेषज्ञ सहित अन्तराष्ट्रिय तालिम प्राप्त स्टाफहरू तपाईँहरूको सेवामा उपलव्ध हुनुहुन्छ ।

Read more »
ठेगाना
काठमाण्डौ क्यान्सर सेन्टर (केसीसी)
नाला रोड, ताथली -२, भक्तपुर, नेपाल
पोष्ट बक्स नम्बर १९५६१
‌९७७ -०१- ५०९१६२९ ९८१८२२६२३७
[email protected]
लिङ्कहरु
Webmail
सोसियल मिडिया