About Kathmandu Cancer Center
Established in 2015 AD with the vision of providing modern cancer care services in Nepal at affordable costs. As the first private hospital in Nepal to offer precision Radiotherapy, we have evolved into a comprehensive cancer center providing complete diagnostic and treatment services. Key strength of hospital are compassonate and well trained team of cancer doctors who work together in tumor board, modern facilities including Linear accelerator, CT Scan, Brachytherapy, Modular operation theaters for cancer surgery, Chemotherapy and Immunotherapy suit and Day care, ICU and postoperative care etc. Located in suburb of Kathmandu valley, just 15 kilometers from international airport, the hospital environment is clean and peaceful.
Comprehensive Cancer Care Philosophy
At Kathmandu Cancer Center, we blend evidence-based medicine with compassionate care. Our treatment philosophy rests on four foundational pillars that guide every patient interaction and clinical decision.
Evidence Based Treatment
Advanced protocols meeting international oncology standards
Ethical Patient-Centered Approach
Personalized treatment plans with emotional support
Humane Care
Compassionate cancer care with dignity and respect.
Affordable Care
Transparent pricing and unbiased treatment recommendations
नेपालको पहिलो निजी क्यान्सर अस्पताल
काठमाडौँ क्यान्सर सेन्टर नेपालका केही क्यान्सर विशेषज्ञको पहलमा खुलेको अत्याधुनिक रेडियोथेरापी सहितको सेवा दिने पहिलो क्यान्सर अस्पताल हो । विगत धेरै बर्ष देखि क्यान्सरका बिरामीको उपचारमा तल्लिन डाक्टरहरूको एउटा समुहले नेपालमा नै विश्वस्तरिय क्यान्सर अस्पतालको आवश्यकता देखे पछि अन्य केही व्यक्तित्वहरूका साथ यो अस्पतालको थालनी गर्नुभएको हो।
देश र विदेशमा बिभिन्न प्रसिद्ध सँस्थाहरूमा अध्ययन र प्रशिक्षण लिनुभएका डाक्टरहरू यो अस्पतालमा हुनुहुन्छ ।
अहिले सम्म पनि आधुनिक रेडियोथेरापी र केमोथेरापी लिनलाई क्यान्सरका बिरामीहरू भारत र अन्य मुलुक जानु पर्ने वाध्यतालाई तोड्न यो अस्पतालको थालनी भएको हो । आफ्नै देशमा सहज र राम्रो क्यान्सर सेवा प्रदान गर्नु यस अस्पतालको मुख्य उद्येश्य हो ।

हाम्रो प्रतिबद्धता
काठमाण्डौं क्यान्सर सेन्टरले क्यान्सरको उपचारमा बिरामीको आवश्यकता तथा विश्व स्तरको उत्कृष्ठ प्रविधिको प्रयोग गरेर क्यान्सरको उपचारमा अतुलनीय सेवा प्रदान गर्नेछ । हाम्रो सेन्टरमा क्यान्सरको उपचारको लागि विभिन्न विशेषज्ञता हासिल गरेका चिकित्सकले क्यान्सरको सबै प्रकारको उपचार प्रदान गर्नुहुनेछ ।
नेपालका विभिन्न अस्पतालमा उपचाररत क्यान्सरका बिरामी तथा सो बिरामीको उपचार गरिरहेका चिकित्सकहरूलाई क्यान्सर उपचारका बारेमा परामर्श यो अस्पतालले दिनेछ । नेपालमै विश्वस्तरिय क्यान्सर सेवा दिनु यो अस्पतालको मुख्य उद्देश्य हो ।
Brand Usage Guidelines
A guide to Kathmandu Cancer Center's digital brand and design patterns. These style guidelines help maintain consistent visual identity across all platforms.