Breast Cancer

Breast Cancer – 5 Critical Must know Informations.

It is the most commonly occurring cancer in Women around the world. In Nepal and especially Kathmandu, it is one of the most common female cancer. If detected early, most of these cancers are completely curable. Since Women present in early stage in developed countries, their chances of cure is very high ! Similarly cancers […]

Breast Cancer – 5 Critical Must know Informations. Read More »

काठमाडौं मा स्तन क्यान्सर किन बढ्दैछ?

विकशित देशहरूमा धेरै देखिने स्तन क्यान्सर आजकल नेपालमा पनि बढ्दै गएको एक अध्ययनले देखाएको छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भर्खरै प्रकाशित गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा सबै भन्दा बढि देखिने क्यान्सर स्तन क्यान्सर हो । पुरानो तथ्याङ्कहरूसँग दाँज्दा अहिले स्तन क्यान्सर कम उमेरमै देखिन थालेको छ ।पुरुषहरूमा फोक्सोको क्यान्सर धेरै देखिएको छ भने महिलाहरूमा स्तन

काठमाडौं मा स्तन क्यान्सर किन बढ्दैछ? Read More »