ब्रेन ट्युमर वा ब्रेन क्यान्सर – सम्पुर्ण जानकारी
ब्रेन ट्यूमर के हो ? ब्रेन ट्यूमरलाई एक भयावह रोगका रुपमा लिइन्छ ।सामान्य भाषामा भन्दा ट्युमर भनेको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो ।मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । मानिसमा 120 भन्दा बढी विभिन्न प्रकारका ब्रेन ट्यूमरहरू हुनसक्छन ।ब्रेन ट्युमर मुख्यत २ खालका हुन्छन -नबढने खालको (बेनाईन) : यी ट्युमरहरु नफैलिने […]
ब्रेन ट्युमर वा ब्रेन क्यान्सर – सम्पुर्ण जानकारी Read More »