काठमाडौं मा स्तन क्यान्सर किन बढ्दैछ?

काठमाडौं मा स्तन क्यान्सर

विकशित देशहरूमा धेरै देखिने स्तन क्यान्सर आजकल नेपालमा पनि बढ्दै गएको एक अध्ययनले देखाएको छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भर्खरै प्रकाशित गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा सबै भन्दा बढि देखिने क्यान्सर स्तन क्यान्सर हो । पुरानो तथ्याङ्कहरूसँग दाँज्दा अहिले स्तन क्यान्सर कम उमेरमै देखिन थालेको छ ।पुरुषहरूमा फोक्सोको क्यान्सर धेरै देखिएको छ भने महिलाहरूमा स्तन …

काठमाडौं मा स्तन क्यान्सर किन बढ्दैछ? Read More »