के खाने चक्की ले फोक्सो को क्यान्सरको उपचार हुन्छ ?

फोक्सोको क्यान्सरको

हाल फोक्सोको क्यान्सरको बिरामीलाई EGFR Mutation, ALK र ROS1 आदि जिनको को नियमित परिक्षण गरिन्छ । यसमा mutation देखिएको बिरामीले खाने चक्की Gefitinib, Erlotinib ,Osimertinib नेपालमै सुपथ मुल्यमा उपलब्ध छ । महंगो औषधी जस्तै Crizotinib पनि सहायतास्वरुप निसुल्क उपलब्ध छ । के तपाईलाई थाहा छ फोक्सोको क्यान्सर पुरुषमा देखिने सबैभन्दा मुख्य क्यान्सर हो? कुल क्यान्सरबाट …

के खाने चक्की ले फोक्सो को क्यान्सरको उपचार हुन्छ ? Read More »