New KCC City Clinic in New Baneshwor is now open.
EN | नेपाली

भिडियो परामर्श बुक गर्नुहोस्

आफ्नो डाक्टर र दिन छान्नुहोस्। तपाईंको विवरण WhatsApp मा खुल्छ — Send थिच्नुहोस् मात्र। हामी केही घण्टामै समय पक्का गर्छौं। अहिले पैसा तिर्नुपर्दैन। कसरी तिर्ने भन्ने कुरा हामी WhatsApp मा बताउँछौं।

चरण 1 / 3 डाक्टर छान्नुहोस्
कृपया डाक्टर छान्नुहोस्, वा "थाहा छैन" छान्नुहोस्।
कृपया बिरामीको नाम लेख्नुहोस्।
कृपया सही फोन नम्बर लेख्नुहोस्।
कृपया दिन छान्नुहोस्।

नभए पनि हुन्छ

यो तपाईंको इच्छा मात्र हो। सही समय हामी डाक्टरसँग मिलाएर पक्का गर्छौं।

रिपोर्ट छैन? तै पनि बुक गर्न सकिन्छ। पछि हामी माग्छौं।

✓

अन्तिम चरण: WhatsApp मा Send थिच्नुहोस्

तपाईंले WhatsApp मा Send थिचेपछि मात्र हामीले तपाईंको अनुरोध पाउँछौं। त्यसपछि उही च्याटमा रिपोर्ट पठाउनुहोस्। हामी २४ घण्टाभित्र समय पक्का गरेर जवाफ दिन्छौं। त्यसपछि कसरी तिर्ने भन्ने कुरा WhatsApp मा बताउँछौं।

WhatsApp खोल्नुहोस्